Logo
अर्थ / वाणिज्य
महानगरका ६८ परिवार नदीबाटै जीवीकोपार्जन गर्दै

६ फागुन, चितवन – स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन गरिरहेको भरतपुर महानगरपालिकामा बसोबास गर्ने ६८ परिवार नदीको भरमा जीवीकोपार्जन गर्दै आएका छन् । यहाँका नारायणी र राप्ती नदीमा माछा मारेर

प्रकाशित मिति : 18 February, 2019
शेयर बजार तीन अङ्कले घट्यो

५ फागुन, काठमाडौँ – धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ३.१५ विन्दुले घटेर एक हजार १०९.७२ विन्दुमा

प्रकाशित मिति : 17 February, 2019
सिभिल बैंकले चार प्रतिशत नगद लाभांश दिने

५ फागुन, काठमाडौँ – सिभिल बैंकले आव २०७४/७५ को नाफाबाट शेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले चुक्ता पूँजी रु सात अर्ब २५ करोड ९३ लाख १०

प्रकाशित मिति : 17 February, 2019
थप ९ जिल्लामा बीमा कार्यक्रम सञ्चालन हुँदै

३ फागुन, काठमाडौँ – आगामी चैत मसान्तभित्रमा स्वास्थ्य बीमा बोर्डले थप नौ जिल्लामा बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । ती जिल्लामा स्याङ्जा, दार्चुला, कञ्चनपुर, हुम्ला, मुगु, बाँके, डोल्पा, सङ्खुवासभा,

प्रकाशित मिति : 15 February, 2019
दैनिक उपभोग्य वस्तुमा मनपरी भाउ

–युवराज विष्ट ३ फागुन, भोजपुर – भोजपुरमा दैनिक उपभोग्य सामानमा व्यापारी आफूखुशी मूल्यले स्थानीयवासी मारमा परेका छन् । सडकको कारण देखाउँदै व्यापारीले दैनिक उपभोग्य सामानमा आफूखुशी भाउ तोक्दा स्थानीयवासी मारमा

प्रकाशित मिति : 15 February, 2019
वीर अस्पतालमा ‘गजेन्द्र स्मृति कोष’ स्थापना

३ फागुन, काठमाडौँ – नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले वीर अस्पतालमा रु १० लाखको अक्षयकोष स्थापना गरेका छन् । नेता जोशीले आफ्ना स्वर्गीय पिता गजेन्द्रराज जोशीको स्मृतिमा आज

प्रकाशित मिति : 15 February, 2019
नेपाली खेलाडीहरूले पुरस्कार स्वरुप रु डेढ करोड पाउने

२ फागुन, काठमाडौँ – सरकारले क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप रु एक करोड ५६ लाख प्रदान गर्ने भएको छ । यही

प्रकाशित मिति : 14 February, 2019
शेयर बजार आठ विन्दुले घट्यो

२ फागुन, काठमाडौँ – धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ दशमलव २१ विन्दुले घटेर एक हजार ११२ दशमलव ८७

प्रकाशित मिति : 14 February, 2019
सनराइज र गरिमा बैंकबीच व्यापार साझेदारी

१ फागुन, काठमाडौँ – सनराइज र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता भएको छ । सम्झौतापश्चात् सनराइजका सबै शाखामार्फत गरिमा विकास बैंकका कुनै पनि ग्राहकले राष्ट्रिय सेवा तथा अन्तर्राष्ट्रिय विदेशी

प्रकाशित मिति : 13 February, 2019
शेयर बजारमा आज पनि गिरावट

२३ माघ, काठमाडौँ – धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.३८ बिन्दुले घटेर एक हजार १३९.७२ बिन्दुमा झरेको छ ।

प्रकाशित मिति : 6 February, 2019
शेयर बजारमा सामान्य सुधार

२२ माघ, काठमाडौँ – धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य सुधार आएको छ । पछिल्ला केही दिनदेखि लगातार ओरालो लाग्दै आएको बजारमा केही सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका

प्रकाशित मिति : 5 February, 2019
शेयर बजार करीब नौ अङ्कले घट्यो

२१ माघ, काठमाडौँ – धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.८५ बिन्दुले घटेर एक हजार १४४.२७ बिन्दुमा झरेको छ

प्रकाशित मिति : 4 February, 2019