Logo
अर्थ / वाणिज्य
बैंकद्वारा मृतक कर्मचारीको परिवारलार्इ सात लाख सहयोग

४ चैत, वालिङ – स्याङ्जाको कालिका माइक्रो क्रेडिट डेभलपमेण्ट बैंकले मृतक कर्मचारीको परिवारलाई सात लाख सहयोग गरेको छ । बैंकको रुपन्देहीस्थित जोगीकुटी शाखामा प्रबन्धकको रुपमा कार्यरत रामजीत राईकी श्रीमती ज्ञानकुमारीलाई

प्रकाशित मिति : 18 March, 2019
शेयर बजार: छ अङ्कले बढ्यो

३ चैत, काठमाडौँ – शेयर बजारमा आज छ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ५.९९ विन्दुले बढेर एक हजार १६१।४५ विन्दुमा पुगेको हो ।

प्रकाशित मिति : 17 March, 2019
शेयर बजार दोहोरो अङ्कले घट्यो

२९ फागुन, काठमाडौँ – धितोपत्र बजारमा आज शेयरको मूल्यमा १३ अङ्कले कमी आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार

प्रकाशित मिति : 13 March, 2019
नेपाल सरकारले चार हजार बेरोजगार युवालाई स्वरोजगार बनाउँदै

नेपाल सरकारले चार हजार बेरोजगार युवालाई नेपालमै स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ ।

प्रकाशित मिति : 13 March, 2019
सरकारी अधिकारीको पोल्टामा मृतकको नामको भत्ता

२८ फागुन, काठमाडौँ – नागरिकको सेवाका लागि भनेर शपथ खाएका सरकारी कर्मचारीले मृतकको नाममा आफ्नै औँठाछापको प्रयोग गरी राज्य कोषको रकम दुरुपयोग गरेको फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान

प्रकाशित मिति : 12 March, 2019
घरघरमै वृद्ध भत्ता दिन पुगे वडाध्यक्ष

२८ फागुन, खस्यौली – बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ । बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई

प्रकाशित मिति : 12 March, 2019
दुई महीनामै दुई लाखभन्दा बढी पर्यटक भित्रिए

२७ फागुन, काठमाडौँ – सन् २०१९ को दुई महीनामै दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार

प्रकाशित मिति : 11 March, 2019
शेयर बजारमा दोहोरो अङ्कको वृद्धि

२७ फागुन, काठमाडौँ – आइतबार प्राविधिक समस्या आएपछि कारोवारमा समस्या भएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले

प्रकाशित मिति : 11 March, 2019
कुखुरा पालेर राम्रो आम्दानी गर्ने पत्रकार कुँवर

२७ फागुन, तनहुँ – मोफसलका एक पत्रकारले पत्रकारिता पेशासँगै स्थानीय जातका कुखुरा पालेर राम्रो आम्दानी गर्दै आएका छन् । दमौलीबाट सञ्चालित मादीसेती एफएममा कार्यरत रामकृष्ण कुँवरले स्थानीय जातका कुखुरा पालेर

प्रकाशित मिति : 11 March, 2019
क्षतिको विवरण सङ्कलन गर्न निर्देशन

२७ फागुन, काठमाडौँ – काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले गत बिहीबार मख्खनटोलमा भएको आगलागी घटनाको क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएका छन् । आगलागीको क्षति बुझ्न र पीडितको कुरा सुन्न

प्रकाशित मिति : 11 March, 2019
चिसोले ३८ भेडाबाख्रा मरे

२६ फागुन, हुम्ला – सेर्कगार्ड गाउँपालिका–२ मा पर्ने विब्बुयाँ वनमा चिसोले ३८ भेडा बाख्रा मरेका छन् । भेडाबाख्रा पाल्दै आएका रिप गाउँका चुमा महताराका १७, गोपाल महताराका १५ र प्रकाश

प्रकाशित मिति : 10 March, 2019
सौर्य एयरलाइन्सले तिर्यो ५० लाख : फागुन २४ देखि उडान

२१ फागुन, काठमाडौँ – निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले यही फागुन २४ गतेदेखि आफ्नो सेवा पुनः सञ्चालन गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने विमानस्थल सेवा

प्रकाशित मिति : 5 March, 2019