Logo
अर्थ / वाणिज्य
पीएसजीलाई हराउँदै चेल्सी सेमिफाइनलमा

१४ चैत, काठमाडाैँ – मरिन् जेल्डेले अतिरिक्त समयमा गरेको नाटकीय गोलसँगै चेल्सी महिला टोली पेरिस सेन्ट जर्मन महिला टोलीलाई हराउँदै महिला च्याम्पियन्स लिगको सेमीफाइनलमा स्थान बनाउन सफल भएको छ ।

प्रकाशित मिति : 28 March, 2019
वीरगञ्ज भन्सारमा लक्ष्यअनुसार राजश्व उठेन

१४ चैत, हेटौँडा – नेपालको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयमा तोकिएको लक्ष्यअनुसार राजश्व उठ्न सकेको छैन । कार्यालयका अनुसार चालू आव २०७५÷०७६ को फागुन महीनासम्मको लक्ष्य रु एक खर्ब

प्रकाशित मिति : 28 March, 2019
शेयर बजारमा सामान्य सुधार

काठमाडौँ, १३ चैत – धितोपत्र बजारमा आज शेयर कारोवार करीब दुई अङ्कले वृद्धि भएको छ । प्राविधिक समस्याका कारण आज दिउँसो १.४२ पछि अवरुद्ध भएको कारोवार साँझ १८.०० बजेसम्म भएको

प्रकाशित मिति : 27 March, 2019
महायज्ञमा रु १० करोड सङ्कलन

१० चैत, सोलुखुम्बु – सामुदायिक अस्पताल निर्माणका लागि आयोजित श्रीमतभागवत् ज्ञान महायज्ञमा रु १० करोड भन्दाबढी रकम सङ्कलन भएको छ । विकट गाउँ मुक्लिमा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने उद्देश्यले आयोजित

प्रकाशित मिति : 24 March, 2019
स्विटजरल्याण्डद्वारा करीब १५ अर्ब सहयोगको घोषणा

८ चैत, काठमाडौँ – स्विटजरल्याण्ड सरकारले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन रु १४ अर्ब ७० करोड उपलब्ध गराउने घोषणा गरेको छ । समावेशी सङ्घीय राज्य निर्माण, रोजगारी तथा आय प्रवद्र्धन, सुरक्षित

प्रकाशित मिति : 22 March, 2019
घुससहित वैदेशिक रोजगार विभागका नासु पक्राउ

८ चैत काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत नायब सुब्बा रामकुमार फुयाँललाई रु ६० हजार घुस लिएको आरोपमा रकमसहित नियन्त्रणमा लिएको छ । वैदेशिक रोजगारको

प्रकाशित मिति : 22 March, 2019
मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने

७ चैत, काठमाडौँ – विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच

प्रकाशित मिति : 21 March, 2019
शेयर बजार : सात अङ्कले घट्यो

७ चैत, काठमाडौँ – पछिल्ला दिनमा ओरालो लाग्दै आएको शेयर बजार आज पनि करीब सात अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.८६ विन्दुले घटेर

प्रकाशित मिति : 21 March, 2019
सर्वसाधारणको हितलाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थको मूल्य यथावत्

५ चैत, काठमाडौँ – नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । यही चैत दुई गते ‘इण्डियन

प्रकाशित मिति : 19 March, 2019
नयाँ वर्षको अवसरमा भक्तपुरमा व्यापार मेला

५ चैत, भक्तपुर – नयाँ वर्षको अवसरमा भक्तपुरमा बृहत् औद्योगिक मेला हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले नयाँ वर्षको अवसरमा ‘पाँचौँ भक्तपुर औद्योगिक, सांस्कृतिक,

प्रकाशित मिति : 19 March, 2019
सामूहिक लसुन खेतीतर्फ दाङका महिला

५ चैत, घोराही – दाङको घोराही उपमहानगरपालिका–१६ मघैका महिलाले सामूहिक रुपमा लसुन र प्याजखेती थालेका छन् । उनीहरुले घोराही उपमहानगरपालिका– १६, १७ र ६ का विभिन्न स्थानमा १५ बिघा जग्गा

प्रकाशित मिति : 19 March, 2019
शेयर बजार : सात अङ्कले घट्यो

४ चैत, काठमाडौँ – पछिल्ला केही दिनमा सुधार देखिएको धितोपत्र बजार आज भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४७ विन्दुले घटेर एक हजार १५३.९८

प्रकाशित मिति : 18 March, 2019