Logo
राजनीति
पूँजी बजारले राम्रोसँग काम गरेन भने सरकारले हस्तक्षेप गर्छ : अर्थमन्त्री खतिवडा

१७ असार, काठमाडौँ l पूँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । अर्थमन्त्री खतिवडाले पुँजी बजार सञ्चालनमा सरकारले रोकावट नगरे पनि त्यसले राम्रोसँग काम

प्रकाशित मिति : 2 July, 2019
प्रतिपक्षी कार्यकर्ताले गरेको सांघातिक हमलाको भर्त्सना गर्दै कारबाहीको माग

१७ असार, काठमाडौँ l नेपाली काँग्रेसकी राष्ट्रियसभा सदस्य तारा देवी भट्टले कञ्चनपुरको पुर्नवास १० डोके बजारमा भएको घटनाको भर्त्सना गर्दै दोषीलाई कारबाही गर्न सरकारसँग माग गरिन् । आजको राष्ट्रियसभा बैठकमा

प्रकाशित मिति : 2 July, 2019
सरकारको कार्यकारबाही प्रति सांसदको आपत्ति

१६ असार, काठमाडौँ l नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठकमा सरकारको चर्को आलोचना भएको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको बैठकमा सांसदहरूले सरकारको कार्यकारबाही प्रति आपत्ती जनाएका छन् ।

प्रकाशित मिति : 1 July, 2019
सरकारले संविधानको स्थापित प्रावधानलाई उल्ट्याउने प्रयास गर्‍यो : बालकृष्ण खाँण

  १६ असार, काठमाडौँ l नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले संविधानको स्थापित प्रावधानलाई समेत उल्ट्याउने प्रयास गरिरहेको आरोप लगाए । विधेयकको माध्यमबाट संविधानको प्रावधानलाई उल्ट्याउने काम सरकारले गरिरहेको

प्रकाशित मिति : 1 July, 2019
नेपालको एयरलाइन्स व्यवस्थापनलाई तत्काल सुधार गर्नुपर्छ : प्रधानमन्त्री ओली

१६ असार, काठमाडौँ l नेपाल वायु सेवा निगमले व्यवस्थापनलाई तत्काल सुधार गर्नुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । आज निगमको ६१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा

प्रकाशित मिति : 1 July, 2019
नेपालमा ‘आइफा’ गर्न दिने निर्णय सरकारले गरेता पनि बजेट नछुट्याइने : बाँस्कोटा

१६ असार, काठमाडौँ l अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा गर्न दिने सरकारले निर्णय गरेता पनि बजेट भने नछुट्याइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्पष्ट पारे । चलचित्र

प्रकाशित मिति : 1 July, 2019
आलोपालो सरकार चलाउने सहमतिबारे पार्टीलाई जानकारी छैन : पोखरेल

१६ असार, काठमाडौँ l नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मर्यादामा बस्न रक्षामन्त्री ईश्वर पोखरेलले चेतावनी दिए । अध्यक्ष प्रचण्डले पार्टी एकताअघि तत्कालीन एमाले र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने

प्रकाशित मिति : 1 July, 2019
एमाले र माओवादी नारिएर काम हुँदैन : भट्टराई

१६ असार, गोरखा । समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले तत्कालीन एमाले र माओवादीको पार्टी एकता दुर्भाग्यपूर्ण भएको बताउँदै विपरीत दिशामा तानिएका दुई पार्टीको एकताकै कारण देशमा अहिले गतिरोध उत्पन्न

प्रकाशित मिति : 1 July, 2019
सांसद देवकोटाको प्रश्न : उपत्यकावासीहरूले कहिले उपयोग गर्न पाउने मेलम्चीको पानी?

१५ असार, काठमाडौँ l नेपाली काँग्रेसका राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले खानेपानी मन्त्रालयको खर्च कटौतीका लागि संशोधन प्रस्ताव पेश गरिन । आजको राष्ट्रियसभाको बैठकमा सांसद देवकोटाले खानेपानी मन्त्रालयको ‘पदाधिकारीलाई इन्धन’

प्रकाशित मिति : 30 June, 2019
मन्त्री परिवातनबारे केही थाहा छैन : मन्त्री यादव

१५ असार, काठमाडौँ l उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्री परिवर्तनबारे आफूलाई केही थाहा नभएको बताए । दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणका लागि सुर्खेत पुगेका मन्त्री यादवले सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग

प्रकाशित मिति : 30 June, 2019
राष्ट्रियसभामा सरकारको आर्थिक वार्षिक प्रतिवेदन पेश

१५ असार, काठमाडौँ l सरकारको आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरिएको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय

प्रकाशित मिति : 30 June, 2019
आफ्नो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने : प्रधानमन्त्री ओली

१५ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुने दाबी गरे । तर, प्रधानमन्त्री ओलीले आफूले गरेको राम्रा कार्यको चर्चा नगरे पनि हुने बताएका

प्रकाशित मिति : 30 June, 2019