Logo
समाचार
‘पेट्रोलियम पदार्थ, नुन, चिनी र चामलको पर्याप्त मौज्दात छ’

सरकारले उपभोक्तालाई नआत्तिन तर पूर्ण सतर्कता र सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : 6 March, 2020
काँग्रेसमा तत्कालीन लोकतान्त्रिकबाट ११ केन्द्रीय सदस्य मनोनित

शेरबहादुर देउवाले उक्त मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : 6 March, 2020
जग्गा प्रशासन पारदर्शी र सुशासनको गतिमा : मन्त्री अर्याल

नापी कार्यालयले स्याङ्जाका साविकका ३१ गाउँ विकास समितिअन्तर्गत हालका चार नगरपालिका र तीन गाउँपालिकामा सेवा दिँदै आएको छ । 

प्रकाशित मिति : 6 March, 2020
काेराेना प्रभाव: विश्वकप छनोटको खेल स्थगित

बैठकले फिफामा आबद्ध सबै व्यक्तिको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै तत्कालको लागि खेल स्थगित गरिएको जनाएको छ ।

प्रकाशित मिति : 6 March, 2020
कर्णाली राजमार्गका पक्की पुल निर्माण अन्तिम चरणमा

कर्णाली राजमार्गको दैलेख खण्डमा रहेका नौ पुलमध्ये बोडखोला र कुमाले खोलामा निर्माण सम्पन्न भई गाडी गुडिसकेका सडक डिभिजनले जनाएको छ ।

प्रकाशित मिति : 6 March, 2020
प्रधानमन्त्री ओली ७ दिनभित्र फिर्ता हुने

प्रधानमन्त्रीलाई सात दिनभित्र अस्पतालबाट फर्काइने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

प्रकाशित मिति : 6 March, 2020
‘अनौठो गुफा’ प्रचारप्रसारका लागि खुला

गुफासम्म पुग्नका लागि रामपुर नगरपालिका–४ ले बाटो निर्माणको काम थालेको छ ।

प्रकाशित मिति : 6 March, 2020
रेडक्रसको आफ्नै गोदाम घर निर्माण शुरु

चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने गोदाम घर निर्माणको जिम्मा रामग्राम कन्ट्रक्सनले पाएको छ ।

प्रकाशित मिति : 6 March, 2020
फागुन २४ गते शनिबार,भोलीको राशीफल

भोली मिति २०७६ साल फागुन २४ गते शनिबार। भोलीको राशीफल यस प्रकार रहेको छ।  तपाईहरूको दिन शुभ रहोस्। मेष राशी – खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि

प्रकाशित मिति : 6 March, 2020
“एसइईको परीक्षा चैत ६ गते देखि नै हुन्छ”

"एसइईको परीक्षा चैत ६ गते देखि नै हुन्छ"

प्रकाशित मिति : 6 March, 2020
मन्त्री खतिवडाको रेडियो नेपाललाई आग्रह : कोरोनाबाट नडराउन सन्देश प्रवाह गर्नुहोस्

मन्त्री खतिवडाको रेडियो नेपाललाई आग्रह : कोरोनाबाट नडराउन सन्देश प्रवाह गर्नुहोस्

प्रकाशित मिति : 6 March, 2020
औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग

औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग

प्रकाशित मिति : 6 March, 2020