Logo
समाचार
सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ

आज चाँदी प्रतितोला मूल्य ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : 11 June, 2019
विद्यालय जागिर खाने ठाउँ होइन, देश बनाउने ठाउँ हो : शिक्षामन्त्री पोखरेल

उनले भने, “आगामी दिनमा विद्यार्थीको इच्छा, चाहना र क्षमताको आधारमा अध्ययन गराउने गरी शिक्षा योजना बनाउने काम भइरहेको छ ।”

प्रकाशित मिति : 11 June, 2019
मन्त्री महासेठ सकुशल

खोलामा पानीको मात्रा बढी भएका कारण मन्त्री सवार गाडी आधा डुबेको हो ।

प्रकाशित मिति : 11 June, 2019
जनयुद्धका घाइतेको समस्या सम्बोधन हुन्छ: मुख्यमन्त्री शाही

“विश्वास गर्नुस्, तपाईहरुको माग सम्बोधन हुन्छ”, उनले भने ।

प्रकाशित मिति : 11 June, 2019
देहिमाडौँ उपप्रमुख कप क्रिकेट च्याम्पियन

उपाधिसँगै देहिमाडौँले रु ३० हजार पुरस्कार प्राप्त गर्यो ।

प्रकाशित मिति : 11 June, 2019
च्यासल युथ क्लब सेमिफाइनलमा

बट्टार क्याम्पसको खेलमैदानमा भएको खेलमा च्यासलका सवी गुरुङ म्यान अफ दी म्याच घोषित भए ।

प्रकाशित मिति : 11 June, 2019
वर्षात्ले खेल स्थगित, वेष्ट इण्डिज र दक्षिण अफ्रिकालाई १–१ अंक

खेल स्थगित भएपछि दुवै टोलीले एक एक अंक बाडेका छन् ।

प्रकाशित मिति : 11 June, 2019
युरोकप छनाैट: स्वीडेन विरूद्ध स्पेनको जीत

हिजोको जीतसँगै स्पेनले समूहएफमा ५ अंकको स्पष्ट अग्रता बनाएको छ ।

प्रकाशित मिति : 11 June, 2019
मड्रिडमा रामोसद्वारा हाजार्डको प्रशंसा सहित स्वागत

कप्तान रामोसले २८ बर्षिया खेलाडी हजार्डको आगमनमा उत्साह प्रकट गर्दै क्लबले अझै विश्व स्तरका खेलाडी थप्ने विश्वास ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : 11 June, 2019
अभ्यास खेलमा कोलम्बियाको जीत

कोलम्बियाले पहिलो खेल साविक उपविजेता अर्जेन्टिनासँग खेल्नेछ । 

प्रकाशित मिति : 11 June, 2019
उप–मेयर कप महिला फुटबलमा २ टोली थपिए

काठमाडौंको हलचोकस्थित एपीएफको मैदानमा हुने प्रतियोगितामा १८ टोली सहभागी रहेका छन् ।

प्रकाशित मिति : 11 June, 2019
गोदावरी राजधानी कप; उपाधीका लागि नेपालगंज–११ र फारवेष्ट पशुपति भिड्ने

प्रतियोगिताको विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : 11 June, 2019