Logo

नेपालमा अन्तर्राष्ट्रिय उडानमा वैशाख ३ सम्म प्रतिबन्ध गर्ने



Spread the love

१६ चैत, काठमाडौं । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध आउँदो ३ वैशाखसम्म (अप्रिल १५) लम्ब्याएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्