Logo

भुटानले पनि २१ दिनसम्म मुलुक लकडाउन गर्ने



Spread the love

एजेन्सी । २१ दिनसम्म भुटानले मुलुक लकडाउन गर्ने घोषणा गरेको छ। भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले मंगलबारबाट लागु हुने गरि २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ।

भुपरिवेष्ठित मुलुक भुटानमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै २१ दिने लकडाउन घोषणा गरिएको हो। भुटानमा सोमबारसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्