Logo

ह्वात्तै घट्यो पेट्रोलियम पदार्थको मुल्य



Spread the love

१९ चैत, काठमाडाैँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमले आज राति १२ बजेबाट लागु हुनेगरी मुल्य घटाएको हो ।

नयाँ मुल्य अनुसार पेट्रोल, डिजेल/मट्टीतेलको साविकको खुद्रा मूल्यमा १० रुपैयाँले घटेको छ ।

नेपाल आयल निगमले चैत १९ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ। अब काठमाडाैँमा पेट्रोल प्रतिलिटर ९६ रूपैयाँ र डिजेल प्रतिलिटर ८५ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्