Logo

लक डाउन अझै एक साता लम्बिने !



Spread the love

२४ चैत, काठमाडौं । विश्व कोरोनाको सन्त्रासमा रहदा सरकारले लक डाउनको समय १ साता थप्ने तयारी गरेको छ। दिउँसो २ बजे बालुवाटारमा लकडाउनको समीक्षा र अब थप्नु पर्ने समयबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छन्।

स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले कम्तिमा एक साता बढी लकडाउन लम्ब्याउन सक्नेछ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिसम्म राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्