Logo

शंकर ग्रुपका मालिक अग्रवाल थप सात दिन हिरासतमा



Spread the love

२६ चैत, काठमाडौं । कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाललाई पक्राउ गरेको थियो ।जिल्ला अदालत काठमाडौंले थप सात दिन हिरासतमा राखेर अनुसन्धान थाल्न म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्