Logo

कोरोना कहर – इटलीमा मृतकको संख्यामा कमी आउँदै



Spread the love

एजेन्सी । इटलीमा आइतबारपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा कमी आएको छ । साथै, नाजुक स्थितीका बिरामीको संख्यामा पनि कमी आएको छ । तर संक्रमितको संख्यामा भने कमी आउन सकेको छैन ।

इटलीमा सबैभन्दा बढी १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ र यहाँ संक्रमितको संख्या एक लाख ३९ हजार चार सय २२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ३६ संक्रमित भेटिएका छन् भने ५ सय ४२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्