Logo

भारतमा कोरोना: २४ घण्टामा ४८ को मृत्यु



Spread the love

२८ चैत, एजेन्सी – छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरले संक्रमणको गति बढाउँदै लगेको छ । गएका केही दिनमा भारतमा कोरोना संक्रमण तथा मृत्युका संख्या बढिरहेका छन् ।

बुधबारमात्रै भारतमा कोरोनाका कारणले २८ जनाले ज्यान गुमाएका थिए भने २४ घण्टा यता ४८ जनालेको मुत्यु भएको छ ।

अहिलेसम्म कोरोनाबाट भारतमा २ सय २६ जनाको मृत्यु भएको छ भने ६ हजार ७ सय जना संक्रमित रहेका छन् । ६ सय २० जना निको भएर घर फर्किएका छन् भने यस्तै, ८ सय ९ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्