Logo

चैत २९ गते शनीबार,भोलिको राशीफल



Spread the love

भोलि मिति २०७६ साल चैत २९ गते शनीबार। भोलिको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशी –  बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ । आफन्तबाट टाढिनुपर्ला ।सिर्जनशील क्षेत्रमा मन जाने छ। र व्यापार व्यवसायमा सफलता मिल्नेछ। लाभदायक यात्रा हुनेछ। मन प्रशन्न रहला। अध्ययनमा त्यति समय दिन नसकिएला। धन खर्च भएपनि मन प्रफुल्ल रहने छ। दिन राम्रो छ।

वृष राशी –   धेरै कामको दायित्व लिनाले बढी परिश्रम गर्नुपर्ला। तापनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ।   व्यापार व्यवसायमा सफलता मिल्नेछ। धनसम्पति हात पर्ने छ।

मिथुन राशी –  विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भोगविलासमा खर्च बढ्ने सम्भावना छ। पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको फाइदा नहुन सक्छ।

कर्कट राशी – धनसम्पति जोड्ने योग छ।  अध्ययनको क्षेत्रमा सफलता हासिल होला। नयाँ कार्य प्रारम्भ होला। अध्ययन अध्यापकको क्षेत्रमा सफलता हासिल हुने छ। पैसा कमाउने अवसर प्राप्त होला। आफन्तबाट सहयोग हासिल हुने छ।

सिंह राशी –  महत्वपूर्ण कामको थालनी हुनेछ। लक्ष्मी प्रसन्न हुने योगछ। लाभदायक यात्रा हुनेछ। मन प्रशन्न रहला। अध्ययनमा त्यति समय दिन नसकिएला। मित्रजनसँग भेट हुने छ। उल्लासमय दिन रहने छ।साझेदारी काममा उल्झन आउनेछ। बन्न लागेको काम विग्रिनेछ।हडबडी गर्दा काम बीचमा काम रोकिन सक्छ।

कन्या राशी –  सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ । आफन्तबाट टाढिनुपर्ला ।सिर्जनशील क्षेत्रमा मन जाने छ। कर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। जागिरमा बढुवाको योग छ। आम्दानी बढ्ने छ। आफन्तबाट सहयोग पाइने छ।

तुला राशी –  शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने पक्रिया अघि बढ्न सक्छ

वृश्चिक राशी –  आकस्मिक धन लाभ हुने योग छ। स्वास्थ्य समस्या अन्त्य हुने छ। मित्रहरूसँग भेट हो। सफलता पनि हात लाग्ने छ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। परिवारसँग भेटघाट होला। दिन रमाइलो गरी बित्ने छ। दिन उल्लासमय हुने छ।

धनु राशी –  पैसा खर्च सोचेर मात्रै गर्नु होला। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। काममा मन जाने छ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। सामाजिक नेतृत्व हातलागी हुन सक्छ।

मकर राशी –  काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

कुम्भ राशी – भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।   धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ ।

मीन राशी –  बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। मङ्गलमय कृत्य सम्पादन गर्ने समय छ । आर्थिक उन्नति हुने छ। नेतृत्व गर्ने र आफूलाई प्रमाणित गर्ने अवसर प्राप्त हुने छ।

प्रतिक्रिया दिनुहोस्