Logo

‘मलेसिया सरकारको आवागमन नियन्त्रण आदेश पालना गर्नुहोस्’



Spread the love

२८ चैत, काठमाडाैँ – मलेसिया स्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई मलेसिया सरकारले जारी गरेको आवागमन नियन्त्रण आदेश पालना गर्न अनुरोध गरेको छ ।

राजदूतावासले आज सुचना जारी गर्दै आवागमन नियन्त्रण आदेश पालना गर्न अनुरोध गरेको हो ।

कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले २८ अप्रिलसम्म आवागमन नियन्त्रण आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्