Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

२९ चैत, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।

अहिले कोरोना भाइरस २०९ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १६ लाख ६९ हजार १ सय ३९ संक्रमित भएका छन् भने १ लाख २ हजार ६ सय ७ भन्दा बढीको मुत्यु भएको र ३ लाख ७६हजार १ सय २ लाई निको भएको वल्र्डोमिटरले जनाएको छ ।

गएको २४ घण्टामा कोरोनाले ७ हजार २ सय ६ भन्दा बढीको मृत्यु भएको छ । यो तथ्यांक एक दिनको अहिलेसम्म कै उच्च हो । हेर्नुहोस्, पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो:
अमेरिका -२०३७
चीन -१
इटली- ५७०
स्पेन -६३४
जर्मनी -१६०
इरान -१२२
स्विजरल्याण्ड -५४
फ्रान्स -९८७
युके -९८०
दक्षिण कोरिया- ४
नेदरल्याण्ड -११४
अस्ट्रिया -२४
बेल्जियम -४९६
र्पोचुगल -२६
क्यानडा -६०
टर्की -९८
अस्ट्रेलिया- ३
नर्वे -५
भारत -२२
आयरल्याण्ड -२४
डेनमार्क -१०
ब्राजिल -११४
इजरायल- ९
स्विडेन- ७७
रुस -१८
चिलि -८
पोल्याण्ड -७
चेक्भिया -७
इक्वेडर -२४
पेरु -३१
पाकिस्तान -१
रोमानिया -२२
मलेसिया -३
फिलिपिन्स -१८
साउदी -३
लक्जमबर्ग -२
यूएई -२
सर्बिया -५
पानामा -८
फिनल्याण्ड- ६
थाइल्याण्ड -१
इन्डोनेसिया -२६
डेमोनेसियन रिपब्लिक -८
ग्रिस -५
दक्षिण अफ्रिका-६
सिंगापुर -१
मेक्सिको -२०
कोलम्बिया -११
युक्रेन -१२
इजिप्ट -१७
अल्जेरिया -२१
बेलारुस -३
अर्जेन्टिना -३
क्रोएसिया -१
आइसल्याण्ड- १
स्लोभेनिया -२
मोरक्को -१०
न्युजिल्याण्ड -१
इराक -१
हंगेरी -११
लिथुवानिया -६
बहराइन -१
बोस्निया -१
कजाकस्तान -२
अजरबैजान -१
नर्थ मेसोडोनिया -२
बुल्गेरिया -१
लेबनान -१
एन्डोरा -१
बुर्किनाफासो -२
च्यानल आइल्याण्ड -१
ताइवान -१
कजाखस्तान -१
बोलिभिया -१
प्यालेस्टाइन -१
डिआरसी -२
पाराग्वे -१
बारबाडोस -१
इथियोपिया -१
सेन्ट मार्टिन -२
जिम्बाबे -१
गुयना -१
तान्जिनिया -१
बेलिज -१
बंगलादेश- ६
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्