Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

१ बैशाख, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १८ लाख ८४ हजार ५ सय ३ संक्रमित भएका छन् भने ११ लाख ४ हजार १ सय ६२ भन्दा बढीको मुत्यु भएको र २८ लाख ५ हजार ८ सय ९२ जना निको भएको वल्र्डोमिटरले जनाएको छ ।

गएको २४ घण्टामा कोरोनाले घण्टामा ५ हजार ४ सय १५ जनाको मृत्यु भएको छ भने ७२ हजार नयाँ संक्रमित थपिएका छन् ।  यो तथ्यांक एक दिनको अहिलेसम्म कै उच्च हो ।

हेर्नुहोस्, पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो
अमेरिका -१५२८
चीन -०
इटली -४३१
स्पेन -६०३
जर्मनी -१५१
इरान -११७
स्विजरल्याण्ड -७०
फ्रान्स -५६१
युके -७३७
दक्षिण कोरिया -३
नेदरल्याण्ड -९४
अस्ट्रिया -१३
बेल्जियम -२५४
र्पोचुगल -३४
क्यानडा -६४
टर्की -९७
अस्ट्रेलिया -३
भारत -४३
आयरल्याण्ड -१४
डेनमार्क -१३
ब्राजिल -८३
इजरायल-२
स्विडेन -१२
रुस -३४
चिलि -७
जापान -१५
नर्वे -९
पोल्याण्ड -२४
चेक्भिया -९
इक्वेडर -१८
पेरु -१२
पाकिस्तान- ५
रोमानिया -२५
मलेसिया -३
फिलिपिन्स -५०
साउदी -७
लक्जमबर्ग -४
कतार -१
यूएई -२
सर्बिया -६
पानामा -८
फिनल्याण्ड -७
थाइल्याण्ड -३
इन्डोनेसिया -४६
डेमोनेसियन रिपब्लिक- ३८
मेक्सिको -४०
कोलम्बिया-९
बेलारुस- ३
अर्जेन्टिना -१
मोरक्को -७
इराक -४
हंगेरी -१४
क्रोएसिया -२
बुल्गेरिया -१
क्युबा -२
लाटभिया -२
एन्डोरा -३
साइप्रस -१
बंगलादेश -४
ओमान -१
आइभरी कोस्ट -१
नाइजर -१
होन्डुरस -१
बोलिभिया -४
मोन्टेग्रो -१
केन्या -१
ग्वाटेमाला -१
माली -२
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्