Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

२ बैशाख, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर १९ लाख १९ हजार ९ सय ५संक्रमित भएका छन् भने ११ लाख ९ हजार ६सय ६६ भन्दा बढीको मुत्यु भएको र २९ लाख ३५ हजार ६ जना निको भएको वल्र्डोमिटरले जनाएको छ ।

गएको २४ घण्टामा कोरोनाले घण्टामा ५ हजार ४ सय २३ जनाको मृत्यु भएको छ भने ७३ हजार नयाँ संक्रमित थपिएका छन् ।  यो तथ्यांक एक दिनको अहिलेसम्म कै उच्च हो ।
हेर्नुहोस्, पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु
अमेरिका -१५३५
चीन -२
इटली -५६६
स्पेन -५४७
जर्मनी -१७२
इरान -१११
स्विजरल्याण्ड -३२
फ्रान्स- ५७४
युके- ७१७
दक्षिण कोरिया -३
नेदरल्याण्ड -८६
अस्ट्रिया -१८
बेल्जियम -३०३
र्पोचुगल -३१
क्यानडा -६३
टर्की -९८
अस्ट्रेलिया -२
भारत -२७
आयरल्याण्ड -३१
डेनमार्क -१३
ब्राजिल -१०५
इजरायल -१३
स्विडेन -२०
रुस -१८
चिलि -२
जापान -२०
नर्वे -६
पोल्याण्ड -१३
चेक्भिया -५
इक्वेडर -२२
पेरु -२३
पाकिस्तान -२
साउदी- ६
रोमानिया -१५
मलेसिया -१
फिलिपिन्स -१८
लक्जमबर्ग -३
यूएई -३
सर्बिया -५
पानामा- ७
फिनल्याण्ड -३
थाइल्याण्ड -२
इन्डोनेसिया -२६
डेमोनेसियन रिपब्लिक -४
युक्रेन -१०
कोलम्बिया -३
बेलारुस -३
सिंगापुर -१
दक्षिण अफ्रिका -२
इजिप्ट -५
ग्रिस -१
अल्जेरिया -२०
मोरक्को- ८
माल्दोभ -४
अर्जेन्टिना- ८
मोरक्को -२३
इराक -२
न्युजिल्याण्ड -१
इस्टोनिया -३
कुबेत -१
स्लोभेनिया -२
अजरबैजान- १
कजाकस्तान -१
अर्मेनिया -१
लिथुवानिया -१
नर्थ मेसोडोनिया -४
बंगलादेश -५
ट्युनिसिया -३
क्युबा -३
बुल्गेरिया -३
अफगानिस्तान-३
साइप्रस -१
आइभरी कोस्ट -१
नाइजर -१
उरुग्वे -१
सेन्ट मार्टिन -१
बोलिभिया -३
केन्या -१
माली -१
सोमालिया -१
बर्मुडा -१
लाइबेरिया -१
सुडान -२
बुरुन्डी -१
हंगेरी -१०
क्रोएसिया -२(एजेन्सीहरुको सहयोगमा)

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्