Logo

नेपालभरी एकसाथ बत्ती गयो



Spread the love
हिमाली गाउँपालिका : घरघरमा बिजुली र ...

२ वैशाख, काठमाडौँ । देशका विभिन्न भागमा चलेको हावाहुरी र चट्याङका कारण देशभर एकसाथ बत्ती गएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधाबार राती करिब ८:४५ देखि ९ बजेसम्म १५ मिनेट राष्ट्रिय विद्युत् प्रसारण लाइनमार्फत वितरित विद्युत् सेवा अवरुद्ध भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार पुरा देशभरको सिस्टममा विद्युत् सेवा सुचारु गर्न भने अझै आधा घण्टा देखि ४५ मिनेट लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्