Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

६ बैशाख, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर २१ लाख ८१ हजार ३ सय ८ संक्रमित भएका छन् भने १ लाख ४५ हजार ४ सय भन्दा बढीको मुत्यु २२ लाख पुगेको छ भने १ लाख ५४ हजारको मृत्यु भएको छ । यस्तै, ५ लाख ७१ हजार बढी संक्रमित भएको वल्र्डोमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ८ हजार ६ सय ७२ जनाको मृत्यु भएको छ ८६ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरुभन्दा औसतमा धेरै हो ।हेर्नुहोस्, पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो:
अमेरिका -२५३५
चीन- १२९०
इटली -५७५
स्पेन -६८७
जर्मनी -३००
इरान -८९
स्विजरल्याण्ड -४६
फ्रान्स -७६१
युके -८४७
दक्षिण कोरिया- १
नेदरल्याण्ड -१४४
अस्ट्रिया -२१
बेल्जियम -३०६
र्पोचुगल -२८
क्यानडा -११५
टर्की -१२६
भारत -३८
आयरल्याण्ड -४४
डेनमार्क -१५
पेरु -२६
ब्राजिल -१९४
मेक्सिको -३७
यूएई -२
इजरायल- ९
स्विडेन -६७
रुस -४१
चिलि -११
नर्वे -९
पोल्याण्ड -१८
चेक्भिया -४
इक्वेडर -१८
पाकिस्तान -७
साउदी -४
रोमानिया -१९
अस्ट्रेलिया -२
फिलिपिन्स -२५
सर्बिया -७
मलेसिया -२
सिंगापुर -१
बेलारुस -२
फिनल्याण्ड -७
लक्जम्बर्ग -३
इजिप्ट -९
थाइल्याण्ड -१
दक्षिण अफ्रिका -२
इन्डोनेसिया -२४
डेमोनेसियन रिपब्लिक -४
युक्रेन- ९
पानामा -६
कोलम्बिया -९
ग्रिस -३
माल्दोभ -२
क्रोएसिया -१
हंगेरी -१४
आइसल्याण्ड -१
कुबेत -२
इराक -१
इस्टोनिया -२
न्युजिल्याण्ड -२
बंगलादेश -१५
अर्जेन्टिना -१
मोरक्को -५
अल्जेरिया -१६
लिथुवानिया -१
बोस्निया -३
स्लोभेनिया -५
नर्थ मेसोडोनिया -३
ओमान -२
स्लोभाकिया -१
अर्मेनिया -१
क्युबा -४
बुल्गेरिया -३
एन्डोरा -२
बुर्किनाफासो -३
नाइजेरिया- ४
गुनिया -२
च्यानल आईल्याण्ड -१
होन्डुरस -६
नाइजर -४
बोलिभिया -२
सान मरिन -१
मोन्टेग्रो -१
डिआरसी -१
मोयन्टे -१
ग्वाटेमाला -२
एल साल्भाडोर -१
तान्जीनिया -१
कंगो -१
सोमालिया -१
लाइबेरिया -१
बहमास -१
सुडान -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्