Logo

नेपालमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि



Spread the love

६ वैशाख, काठमाडाैँ – नेपालमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ६५ वर्षिय पुरूषमा कोरोना संक्रमण भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्