Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

७ बैशाख, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर २३ लाख २८ हजार १ सय २४ संक्रमित भएका छन् भने १ लाख ६० हजार ४ सय भन्दा बढीको मुत्यु २४ लाख ३० हजार संक्रमित भएको वल्र्डोमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर  ६ हजार ५ सय ५ जनाको मृत्यु भएको छ भने ८१ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरुभन्दा औसतमा धेरै हो ।हेर्नुहोस्, पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो
अमेरिका -१८६७
चीन -०
इटली -४८२
स्पेन -६३७
जर्मनी -१८६
इरान -७३
स्विजरल्याण्ड -४१
फ्रान्स -६४२
युके -८८८
दक्षिण कोरिया -२
नेदरल्याण्ड -१४२
अस्ट्रिया-४२
बेल्जियम -२९०
र्पोचुगल -३०
क्यानडा -१६०
टर्की -१२१
भारत -३५
आयरल्याण्ड -४१
डेनमार्क ५
पेरु -४८
ब्राजिल -२२०
मेक्सिको -६०
इजरायल -१३
जापान -३२
स्विडेन -१११
रुस -४०
चिलि -१०
नर्वे- ३
पोल्याण्ड -१५
चेक्भिया -८
इक्वेडर -३५
साउदी -५
पाकिस्तान -८
रोमानिया -१०
अस्ट्रेलिया -५
फिलिपिन्स -१०
सर्बिया -७
मलेसिया -२
बेलारुस -३
कतार -१
फिनल्याण्ड -८
इजिप्ट -१९
दक्षिण अफ्रिका -२
इन्डोनेसिया -१५
डेमोनेसियन रिपब्लिक -१७
युक्रेन -८
पानामा -७
कोलम्बिया -१३
माल्दोभ -१
ग्रिस -२
क्रोएसिया -३
हंगेरी -१६
कुबेत -१
इराक -१
उज्वेकिस्तान -१
अजरबैजान -३
स्लोभेनिया -४
बंगलादेश -९
अर्जेन्टिना -९
मोरक्को -२
अल्जेरिया -३
बोस्निया -१
स्लोभाकिया -२
क्यामरुन -२०
क्युबा -१
घाना -१
आइभरी कोस्ट -२
अर्मेनिया -१
बुर्किनाफासो -१
नाइजेरिया -२
च्यानल आईल्याण्ड- १
होन्डुरस -५
जर्जिया -१
डिआरसी -२
आइस अफ म्यान- २
केन्या -१
मार्टिनिक्यू -४
सेनेगल -१
नाइजर -१
म्यानमार -१
सोमालिया -१
सुडान -४
निकारगुवा -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्