Logo

अमेरिकामा मृत्यु हुनेको संख्या बढ्यो,झन् तनाब ग्रस्त



Spread the love

९ बैशाख , एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अस्ति शुक्रबार २ हजर ५ सय अमेरिकामा अहिलेसम्मकै सबै भन्दा धेरैको मुत्यु भएको छ भने गयको २४ घण्टा यता १ हजार ९ सय ३९ जनाको मृत्यु भएको छ । यस्तै, २५ हजार जना नयाँ संक्रमित थपिएका छन् । अस्ति शुक्रबार तुलनामा आज मर्नेको सङ्ख्य ६ सयले घटेको छ भने अमेरिकामा कोरोना भाइरस झन् तिब्र रुपमा फैलिदै गैरहेको छ ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र   ४२ हजार ५ सय १४ जना पुगेको छ भने ७ लाख ९२ हजार संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्