Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

९ बैशाख, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर २४ लाख ७५ हजार ८ सय ४१ संक्रमित भएका छन् भने १ लाख ७० हजार २सय ६१ भन्दा बढीको मुत्यु ६ लाख ५० हजार भन्दा बढी निको भएर घर फर्किएको वल्र्डोमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर  ५ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ भने ७३ हजार नयाँ संक्रमित भएका छन् । यो संख्या पछिल्ला दिनहरुभन्दा औसतमा धेरै हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो:

अमेरिका -१९३९
चीन -०
इटली -४५४
स्पेन -३९९
जर्मनी -२२०
इरान -९१
स्विजरल्याण्ड -३६
फ्रान्स -५४७
युके -४४९
दक्षिण कोरिया -२
नेदरल्याण्ड -६७
अस्ट्रिया -१८
बेल्जियम -१४५
र्पोचुगल -२१
क्यानडा -१०३
टर्की -१२३
भारत -३३
आयरल्याण्ड- ७७
डेनमार्क -९
पेरु -४५
ब्राजिल -१२५
मेक्सिको -३६
इजरायल -५
जापान -२७
स्विडेन -४०
रुस -४४
चिलि -६
नर्वे -१६
डेनमार्क -९
यूएई- २
पोल्याण्ड -२०
चेक्भिया- ८
इक्वेडर -३३
साउदी-६
कतार -१
पाकिस्तान -८
रोमानिया -२७
फिलिपिन्स -१९
सर्बिया -३
बेलारुस- ४
फिनल्याण्ड -४
लक्जम्वर्ग -२
इजिप्ट -११
दक्षिण अफ्रिका -४
इन्डोनेसिया -८
डेमोनेसियन रिपब्लिक -६
युक्रेन -१०
पानामा -६
कोलम्बिया -१०
माल्दोभ- ३
ग्रिस -३
हंगेरी- १०
कजाकस्तान -२
आइसल्याण्ड -१
अर्मेनिया -२
स्लोभेनिया -३
लिथुवानिया -२
कुबेत -२
बंगलादेश -१०
अर्जेन्टिना -८
मोरक्को -२
अल्जेरिया -९
बोस्निया -१
नर्थ मेसोडोनिया -३
क्युबा -२
स्लोभाकिया -१
अफगानिस्तान -३
बुल्गेरिया -१
आइभरी कोस्ट -१
एन्डोरा -१
नाइजर -१
बुर्किनाफासो -२
र्किगिस्तान -२
कोस्टारिका -१
बोलिभिया- १
च्यानल आइल्याण्ड -३
सेनेगल -२
आइस अफ म्यान -३
भेनेनुयला -२
तान्जीनिया -३
सोमालिया -१
सुडान -२
फ्रेन्च गुयना -१
टोगो -१
नाइजर १

(एजेन्सीहरुको सहयोगमा)

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्