Logo

थप एकसहित नेपालमा कोरोना संक्रमित संख्या ३२ पुग्यो



Spread the love

९ वैशाख, काठमाडौं । उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनि ३३ वर्षका पुरुष हुन् । योसंगै नेपालमा कोरोना संक्रमित संख्या ३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्