Logo

कोरोनामुक्त हुँदै सेती अस्पतालबाट डिस्चार्ज भए ३४ वर्षिय युवक



Spread the love

९ वैशाख, काठमाडाैँ – नेपालमा कोरोनाबाट अर्का व्यक्ति पनि मुक्त भएका छन् ।

मंगलबार सेती प्रादेशिक अस्पतालबाट ३४ वर्षीय युवकलाई मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

चैत १२ गते कोरोना संक्रमणको पुष्टि भएर प्रादेशिक अस्पताल भर्ना भएका उनको अन्तिम कोरोना रिपोर्ट नेगेटिभ देखिएसँगै अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

नेपालमा ती युवकसँगै कोरोना हुनेको संख्या ५ पुगेको छ । यसअघि कैलाली लम्किचुहाका २१ वर्षिय युवक पनि कोरोनामुक्त हुँदै घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्