Logo

थप ३ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

१० वैशाख, काठमाडौं । फेरी तीन जना व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ। २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यो संगै नेपालमा कोरोना संक्रमित संख्या ४५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्