Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

११ बैशाख, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर २६ लाख ३७ हजार ३ सय भन्दा संक्रमित भएका छन् भने १ लाख ८३ हजार ६ भन्दा बढीको मुत्यु भएको छ । ७ लाख १७ हजार भन्दा बढी निको भएर घर फर्किएको वल्र्डोमिटरले जनाएको छ । 

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ हजार ६ सय ७ जनाको मृत्यु भएको छ भने ७९ हजार नयाँ संक्रमित भएका छन् । यो संख्या पछिल्ला दिनहरुभन्दा औसतमा धेरै हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो:

अमेरिका -२३४१
चीन -०
इटली -४३७
स्पेन -४३५
जर्मनी -२२९
इरान -९४
स्विजरल्याण्ड -३१
फ्रान्स -५४४
युके-७६३
दक्षिण कोरिया -१
नेदरल्याण्ड -१३८
अस्ट्रिया -१९
बेल्जियम -२६४
र्पोचुगल -२३
क्यानडा -१४०
टर्की -११७
भारत -३६
आयरल्याण्ड -३९
पेरु -४६
ब्राजिल -१६५
मेक्सिको -१४५
इजरायल -५
जापान -१८
स्विडेन -१७२
रुस -५७
चिलि -१३
नर्वे -५
डेनमार्क -१४
यूएई -६
पोल्याण्ड -२५
सिंगापुर- १
चेक्भिया -७
इक्वेडर -१७
साउदी -५
पाकिस्तान -११
रोमानिया -२६
फिलिपिन्स -९
सर्बिया -४
बेलारुस -३
कतार -१
अस्ट्रेलिया -३
मलेसिया -१
फिनल्याण्ड -८
लक्जम्वर्ग -२
दक्षिण अफ्रिका -७
मोरक्को -४
इजिप्ट -१२
इन्डोनेसिया- १९
डेमोनेसियन रिपब्लिक- १५
युक्रेन -१३
पानामा -५
कोलम्बिया -१०
हंगेरी -१२
कुबेत -२
उज्वेकिस्तान -१
इस्टोनिया -१
बंगलादेश -१०
अर्जेन्टिना- ८
अल्जेरिया -१०
थाइल्याण्ड -१
माल्दोभ -३
बोस्निया -२
नर्थ मेसोडोनिया -१
स्लोभेनिया -२
क्युबा -२
अफगानिस्तान -४
बुल्गेरिया -४
आइभरी कोस्ट -१
नाइजेरिया -३
साइप्रस -१
लाटभिया -२
लेबनान -१
नाइजर -२
अल्वानिया -१
बुर्किनाफासो -१
बोलिभिया -३
च्यानल आइल्याण्ड -४
सेनेगल -१
जर्जिया -१
ग्वाटेमाला -१
आइस अफ म्यान -६
माली -३
पाराग्वे -१
गुनिया -१
बारबाडोस -१
सेन्ट मार्टिन -१
हाइटी -१
जिम्बाबे -१
मलावी १
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्