Logo

उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि



Spread the love

११ वैशाख, काठमाडौं । उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । त्यसैगरि पाटन अस्पतालमा उपचारत २ जना निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्