Logo

कोरोना संक्रमितलाई खोप लगाइयो



Spread the love

१२ वैशाख, एजेन्सी – बेलायतमा कोरोना विरूद्धको लागि सम्भावित मानिएको खोप मानिसलाई लगाइएको छ । अक्स्फोर्ड युनिभर्सिटिले तयार पारेको उक्त खोप २ जना संक्रमितलाई परीक्षणका लागि लगाइएको हो ।

भ्याक्सन परीक्षणका लागि ८ सय भन्दा बढी छनाैट भएता पनि प्रारम्भिक चरणमा २ जनामा खोप दिइएको बिबिसीले जनाएको छ ।

पहिलो चरणको परीक्षणको नतिजा सकारात्मक पाइएमा अन्यलाई पनि खोप दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्