१४ वैशाख, वीरगन्ज। थप दुई जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसंगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ ।
आज थपिएका दुबै संक्रमित पुरुषलाई नारायणी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।
प्रतिक्रिया दिनुहोस्