Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

१५ बैशाख, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर २ लाख ६ हजार हजार भन्दा बढीको मुत्यु भएको छ भने २९ लाख ७० हजार भन्दा संक्रमित भएका छन् । ८ लाख ४५ हजार संक्रमित निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर  ३ हजार ७ सय ५१ मा आएर रोकिएको छ । यस्तै, ७३ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरुभन्दा औसतमा धेरै हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो:

अमेरिका -११५७
इटली -२६०
स्पेन -२८८
जर्मनी -९९
इरान -६०
स्विजरल्याण्ड -११
फ्रान्स -२४२
युके -४१३
नेदरल्याण्ड -६६
अस्ट्रिया -६
बेल्जियम -१७७
र्पोचुगल -२३
क्यानडा -९५
टर्की -९९
भारत -५६
आयरल्याण्ड -२४
पेरु -२८
ब्राजिल -२२६
मेक्सिको -८४
इजरायल -२
जापान -१२
स्विडेन -२
रुस -६६
चिलि -८
दक्षिण कोरिया -२
डेनमार्क- ४
यूएई -५
पोल्याण्ड -११
चेक्भिया -३
साउदी -३
पाकिस्तान -१२
रोमानिया -१८
फिलिपिन्स -७
सर्बिया -५
बेलारुस -५
अस्ट्रेलिया -२
पानामा -५
फिनल्याण्ड -४
दक्षिण अफ्रिका -१
इजिप्ट -१०
इन्डोनेसिया -२३
डेमोनेसियन रिपब्लिक -५
युक्रेन -८
कोलम्बिया -११
हंगेरी -१०
ग्रीस -४
क्रोएसिया -१
इराक -१
क्यामरुन- ३
इस्टोनिया ३
घाना -१
अफगानिस्तान -३
बोस्निया -२
स्लोभेनिया -१
बंगलादेश -५
अर्जेन्टिना -७
लक्जमवर्ग -३
मोरक्को -२
अल्जेरिया -६
स्लोभाकिया -१
क्युबा -३
कुबेत -१
माल्दोभ -२
नर्थ मेसोडोनिया -२
बुल्गेरिया -१
नाइजेरिया -५
बोलिभिया -२
अल्वानिया -१
नाइजर -२
सेनेगल -२
बुर्किनाफासो -१
होन्डुरस -४
पाराग्वे -२
सान मरिन -१
जर्जिया -१
ग्वाटेमाला -२
सोमालिया -५
माली -२
मोन्टेग्रो -१
सुडान -४
लाइबेरिया -१
सियरा लियोनी-२
सेन्ट मार्टिन -१
गुनिया बिसाउ -१
गुयना -१
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्