Logo

भाटभटेनी सुपर मार्केटलाई ३ लाख जरिबाना



Spread the love

१५ बैशाख, काठमाडाैँ – भाटभटेनी सुपर मार्केटलाई सरकारले जरिबाना गरेको छ ।

सामानका लागि तोकिएको भन्दा बढी मुल्य लिएको भन्दै सरकारले टंगालको भाटभटेनीलाई जरिबाना तिराएको हो ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीलले अनुगमन गर्दा तोकेभन्दा बढी मुल्यमा सामान बेचेको पाइएपछि ३ लाख जरिबाना तिराएको हो ।

सरकारले अहिले संकटको समयमा बजार अनुगमन तीव्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्