Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

१६ बैशाख, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर २ लाख ११ हजार हजार भन्दा बढीको मुत्यु भएको छ भने ३० लाख भन्दा बढी संक्रमित भएका छन् । ९ लाख २२ हजार निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर   ५ सय ३२ जनाको मृत्यु भएको छ भने ६९ हजार नयाँ संक्रमित थपिएका छन् ।यो संख्या पछिल्ला दिनहरुभन्दा औसतमा धेरै हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो:

अमेरिका -१३८४
चीन -१
इटली -३३३
स्पेन -३३१
जर्मनी -१५०
इरान -९६
स्विजरल्याण्ड -५५
फ्रान्स -४३७
युके -३६०
नेदरल्याण्ड -४३
अस्ट्रिया -७
बेल्जियम-११३
र्पोचुगल -२५
क्यानडा -१४७
टर्की -९५
भारत -५८
आयरल्याण्ड -१५
पेरु -५४
ब्राजिल -२७२
मेक्सिको -४६
इजरायल -३
जापान -१३
सिंगापुर -२
स्विडेन -८०
रुस -४६
चिलि -९
दक्षिण कोरिया -१
डेनमार्क -५
यूएई- ६
पोल्याण्ड -२७
चेक्भिया -३
साउदी -५
पाकिस्तान -११
रोमानिया -२२
फिलिपिन्स -१०
नर्वे -४
सर्बिया -६
बेलारुस-३
इक्वेडर -८७
फिनल्याण्ड -३
मोरक्को -१
दक्षिण अफ्रिका -३
इजिप्ट -२०
इन्डोनेसिया -२२
डेमोनेसियन रिपब्लिक -४
युक्रेन -११
हंगेरी -८
ग्रीस -२
क्रोएसिया -४
इराक -१
अर्मेनिया -१
क्यामरुन -२
इस्टोनिया -१
अफगानिस्तान- ७
बोस्निया -१
अजरबैजान -१
न्युजिल्याण्ड -१
स्लोभेनिया -१
बंगलादेश -७
मलेसिया -१
पानामा -६
कोलम्बिया -९
अर्जेन्टिना -५
अल्जेरिया -७
क्युबा -२
कुबेत -२
थाइल्याण्ड -१
माल्दोभ -६
नर्थ मेसोडोनिया- ४
बुल्गेरिया -२
ट्युनिसिया -१
बोलिभिया -४
साइप्रस -१
लाटभिया -१
होन्डुरस -२
उरुग्वे -१
ग्वाटेमाला -२
सोमालिया -३
माउरिटिटुस -१
सुडान -२
आइस अफ म्यान -१
बर्मुडा -१

(एजेन्सीहरुको सहयोगमा)

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्