Logo

वडाध्यक्ष चौधरीको निधन



Spread the love

१७ वैशाख, बर्दिया – बर्दिया जिल्ला गेरुवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर चौधरीको आज निधन भएको छ ।


नेपाल कम्युनिष्ट पार्टी(नेकपा)समर्थित चौधरीको उच्च रक्तचापका कारण भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा निधन भएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्