Logo

नेकपाको सचिवालय बैठक सकियो



Spread the love

१७ वैशाख, काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । बुधबार साँझ बालुवाटारमा बसेको बैठक भर्खरै सकिएको हो ।

बैठकमा पछिल्लो अवस्थाबारेका विभिन्न विषयमा बसह भएता पनि कुनै निर्णय नभएको बताइएको छ ।

त्यसैगरी अर्को बैठक यहि २० गते बोलाइएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्