Logo

अमेरिकामा मृत्यु हुनेको संख्या घट्यो



Spread the love

१७ बैशाख , एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता २ हजार ३ सय ९०  जनाको मृत्यु भएको छ । यो संख्या अप्रिल २९ को भन्दा केही कम हो । त्यसैगरी एकैदिन २८ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र ६१ हजार ६ सय ५६ जनाको मृत्यु भएको छ भने १० लाख ६४ हजार भन्दा बढी संक्रमित छन् । १ लाख ४७ हजार ४ सय ११ जना निको भएर घर फर्किए ।

प्रतिक्रिया दिनुहोस्