Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

१८ बैशाख, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर २ लाख २८ हजार ५ सय ७० भन्दा बढीको मुत्यु भएको छ भने ३२ लाख भन्दा बढी संक्रमित भएका छन् । १० लाख निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ६ हजार ५ सय ९३ जनाको मृत्यु भएको छ भने ८१ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरुभन्दा औसतमा धेरै हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो:

अमेरिका -२३९०
इटली -३२३
स्पेन -४५३
जर्मनी -१५३
इरान -८०
स्विजरल्याण्ड -१७
फ्रान्स- ४२७
युके -७९५
नेदरल्याण्ड -१४५
अस्ट्रिया -११
बेल्जियम -१७०
र्पोचुगल -२५
क्यानडा -१३७
टर्की -८९
भारत -७१
आयरल्याण्ड -३१
पेरु -८९
ब्राजिल -४४८
मेक्सिको -१३५
इजरायल-५
जापान -१९
स्विडेन -१०७
रुस -१०५
चिलि -९
दक्षिण कोरिया -२
यूएई -९
पोल्याण्ड -२८
साउदी -५
पाकिस्तान -३१
रोमानिया -३०
फिलिपिन्स -२८
नर्वे -१
सर्बिया -५
बेलारुस -५
इक्वेडर -१२
फिनल्याण्ड -७
मोरक्को -३
दक्षिण अफ्रिका -१०
इजिप्ट -२१
इन्डोनेसिया -११
डेनमार्क -९
अस्ट्रेलिया -१
डेमोनेसियन रिपब्लिक -७
युक्रेन -११
हंगेरी -९
ग्रीस -१
क्रोएसिया -४
इराक -२
अफगानिस्तान -२
उज्वेकिस्तान -१
क्यामरुन -३
अजरबैजान -१
बोस्निया -२
नाइजेरिया -७
बुल्गेरिया -६
स्लोभेनिया -३
स्लोभाकिया -२
लिथुवानिया -१
बोलिभिया -२
लाटभिया -२
बंगलादेश-८
कोलम्बिया -९
पानामा -९
अर्जेन्टिना -७
अल्जेरिया -७
कुबेत -१
माल्दोभ -८
नर्थ मेसोडोनिया -२
एन्डोरा -१
नाइजर -१
बुर्किनाफासो -१
होन्डुरस -२
च्यानल आइल्याण्ड -२
ग्वाटेमाला -१
माली -१
तान्जीनिया -६
केन्या -१
एल साल्भाडोर -१
सुडान -३
माल्दिभ्स- १
म्यानमार -१
टोगो- १
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्