Logo

फेरी समातिए शुलभ अग्रवाल



Spread the love

१८ वैशाख, काठमाडाैँ – व्यवसायी शुलभ अग्रवाल पुनः पक्राउ परेका छन् ।

थर्मलगनमा कालोबजारी गरेको भेटिएपछि पक्राउ परेर धराैटिमा रिहा भएको केहि छिनमै अग्रवाल पुनः पक्राउ परेका हुन् ।

व्यवसायी अग्रवालमाथि सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागले अनुसन्धान गर्ने भएपछि पुनः पक्राउमा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्