Logo

पीएसजी फ्रेन्च लिग विजेता घोषित



Spread the love

१८ वैशाख, एजेन्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन घरेलु लिग “लिग वान”को विजेता घोषित भएको छ ।

कोरोना भाइरसको महामारीका कारण सिजन चाँडै समाप्त भइसकेकाले पिएसजी च्याम्पियन भएको हो ।

मंगलबा फ्रान्सको शीर्ष लिग रद्द गर्न बैठक बोलाइएको थियो । र सबै क्लबको सहमति भएसँगै पीएसजी विजेता बन्ने भएको हो ।

अब अंक तालिकाको आधारमा निम्स, एमिन्स र टुलुस दोश्रो डिभिजनमा घटुवा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्