Logo

अमेरीकामा कोरोना संक्रमण तीव्र रूपमा, मृत्यु हुनेको संख्या घट्यो



Spread the love

१९ बैशाख , एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता २ हजार २ सय १  जनाको मृत्यु भएको छ । यो संख्या अप्रिल ३० को भन्दा १ सय कम हो । त्यसैगरी एकैदिन ३० हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र ६३ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ भने १० लाख ९५ हजार भन्दा बढी संक्रमित छन् । १ लाख ५२ हजार ३ सय २४ जना निको भएर घर फर्किए ।

प्रतिक्रिया दिनुहोस्