Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

१९ बैशाख, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गएको २४ घण्टामा नै यसको ग्राफमा ठुलो बदलाव आएको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर २ लाख ३४ भन्दा बढीको मुत्यु भएको छ भने ३२ लाख भन्दा बढी संक्रमित भएका छन् । १० लाख ३९ हजार निको भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभर ५ हजार ८ सय १ जनाको मृत्यु भएको छ । ८६ हजार नयाँ संक्रमित थपिएका छन् । यो संख्या पछिल्ला दिनहरुभन्दा औसतमा धेरै हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो:

अमेरिका -२२०१
इटली -२८५
स्पेन -२६८
जर्मनी -१५६
इरान -७१
स्विजरल्याण्ड -२१
फ्रान्स -२८९
युके -६७४
नेदरल्याण्ड -८४
अस्ट्रिया -४
बेल्जियम -८३
र्पोचुगल -१६
क्यानडा -१८८
टर्की -९३
भारत -७५
आयरल्याण्ड -४२
ब्राजिल -३९०
मेक्सिको -१६३
इजरायल -७
जापान -१७
स्विडेन -१२४
रुस -१०१
चिलि -११
दक्षिण कोरिया -१
यूएई -७
पोल्याण्ड -२०
साउदी -५
पाकिस्तान -१८
सिंगापुर -१
रोमानिया -२४
फिलिपिन्स -१०
नर्वे -३
चेक्भिया -९
सर्बिया -६
बेलारुस -५
इक्वेडर -१७
फिनल्याण्ड -५
इजिप्ट -१२
इन्डोनेसिया -८
डेनमार्क -९
अस्ट्रेलिया -३
डेमोनेसियन रिपब्लिक -६
युक्रेन -११
हंगेरी -१२
ग्रीस -१
ओमान -१
क्रोएसिया -२
घाना -२
अर्मेनिया -२
इराक -१
अफगानिस्तान- ४
अजरबैजान -१
बोस्निया -४
इस्टोनिया -२
नाइजेरिया -७
बुल्गेरिया -२
क्युबा -३
स्लोभेनिया -२
स्लोभाकिया -१
बोलिभिया -४
ट्युनिसिया -१
अल्वानिया -१
होन्डुरस -५
उरुग्वे -२
डिआरसी -१
बंगलादेश -५
कोलम्बिया -१५
पानामा -२
मलेसिया -२
अर्जेन्टिना -४
अल्जेरिया -६
कुबेत -२
मोरक्को -२
माल्दोभ -५
लक्जमवर्ग -१
नर्थ मेसोडोनिया -४
च्यानल आइल्याण्ड -२
माली -१
केन्या -२
एल साल्भाडोर -१
भेनेजुयला -६
कंगो -१
सियरा लियोनी -३
सुडान -३
टोगो -२
गुयना -१
हाइटी -२
चाड -३
लिबिया -१
यमन -२
(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्