Logo

पूर्व आइजीपी खनाल र सांसदद्वयले पनि दिए आयोगमा उजुरी



Spread the love

२२ वैशाख, काठमाडौं । पूर्व आइजीपी सर्वेन्द्र खनाल , सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ्ले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गराएका छन् । उनीहरुले सांसद . सुरेन्द्र यादवको आफूहरुले अपहरण नगरेको भन्दै सोमबार आयोग कार्यालय पुगेर आफूहरु निर्दोष रहेको बताए।

यादवले आफू अपहरणमा परेको भन्दै महानगरिय प्रहरी र सरकारी वकिलको कार्यालयमा उजुरी दिन गएपनि उजुरी नलिएपछि अन्तिममा मानव अधिकार आयोगमा निवेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्