Logo

अमेरीकामा कोरोनाबाट मृत्यु हुनेको संख्या निरन्तर घट्दो क्रममा



Spread the love

२३ बैशाख , एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता १ हजार १ सय १२  जनाको मृत्यु भएको छ । यो संख्या मे ३ को भन्दा केही कम हो । त्यसैगरी एकैदिन २७ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र ६९ हजार ७ सय ९ जनाको मृत्यु भएको छ भने १२ लाख ११ हजार भन्दा बढी संक्रमित छन् । १ लाख ८७ हजार ४ सय ११ जना निको भएर घर फर्किए ।

प्रतिक्रिया दिनुहोस्