Logo

भारतमा ग्यास लिक भएपछि अवस्था भयावह, सडकमै बेहोस हुन थाले मानिसहरू (भिडियोसहित)



Spread the love

२५ बैशाख, एजेन्सी – भारतको ग्यास चेम्बरमा भएको दुर्घटना पनि स्थिति भयावह बनेको छ । भारतको विशाखापटनमस्थित रहेको एलजी पोलिमर्स प्लान्टमा ग्यास चुहिएको र सो पछिको अवस्था भयावह भएको हो ।

सो चेम्बरबाट ग्यास लिक हुँदा अहिलेसम्म ११ जनाको मृत्यु भइसेको छ भने सयाैँको संख्यामा मानिसहरू अस्पताल भर्ना भएका छन् ।

ग्यासको असरले गर्दा बजारका सडकहरूमै मानिसहरू बेहोस भएर लडिरहेका समेत छन् ।

भिडियो हेर्न यो यहाँ क्लिक गर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्