Logo

अमेरिकामा कोरोना : मृत्यु हुनेको संख्या घट्यो



Spread the love

२७ बैशाख , एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता १ हजार ६ सय ७१  जनाको मृत्यु भएको छ भने २९ हजार नयाँ संक्रमित थपिएका छन् ।  हिजोको तुलनमा आज मृत्यु हुनेको यो संख्या उल्लेख्य रूपमा घटेको हो । विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ । जुन उच्चबिन्दु रहेको छ ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र ७८ हजार ५ सय ९९ जना पुगेको छ भने १३ लाख २१ हजार संक्रमित छन् । २ लाख २३ हजार ५ सय ७८ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्