Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love

२७ बैशाख, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

पछिल्लो २४ घण्टामा कुन देशमा कतिको ...

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर २ लाख ७६ हजार हजार भन्दा बढी मृत्यु भएको छ भने ४० लाख भन्दा बढी संक्रमित भएका छन् । १३ लाख ८५ हजार संक्रमित निको भैसकेका छन् ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ  ५ हजार ५ सय ५० जनाको मृत्यु भएको छ भने ९७ हजार संक्रमित भएका छन् । यो संख्या पछिल्ला दिनहरुभन्दा औसतमा धेरै हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -१६८७
इटली -२४३
स्पेन -२२९
इरान -५५
फ्रान्स -२४३
जर्मनी -११८
युके -६२६
ब्राजिल -८०४
नेदरल्याण्ड -७१
स्विजरल्याण्ड -१३
पेरु -८१
अस्ट्रिया -५
इक्वेडर -५०
बेल्जियम -१०६
र्पोचुगल -९
क्यानडा -१६१
टर्की -४८
भारत -९६
आयरल्याण्ड -२६
मेक्सिको -२५७
स्विडेन -१३५
रुस -९८
चिलि -९
यूएई -९
इजरायल -५
साउदी -१०
पाकिस्तान -१४
पोल्याण्ड -२१
जापान -१३
रोमानिया -३५
फिलिपिन्स -११
चेक्भिया -३
नर्वे- १
सर्बिया -३
बेलारुस -५
फिनल्याण्ड -५
मोरक्को -३
कुबेत -३
इन्डोनेसिया -१३
डेनमार्क -८
डेमोनेसियन रिपब्लिक -७
युक्रेन -२१
हंगेरी -९
ओमान -१
अर्मेनिया -१
ग्रिस -२
इराक -२
पानामा -७
दक्षिण अफ्रिका -१७
इजिप्ट -२१
अफगानिस्तान -३
बोस्निया -८
नाइजेरिया -१०
ट्युनिसिया -१
ग्वाटेमाला -२
लेबनान -१
नाइजर -२
एल साल्भाडोर -१
उरुग्वे -१
माली -३
जर्जिया -१
च्यानद आइल्याण्ड -१
तान्जिनिया -५
सियरा लियानी -१
चाड -१
साओ टोमी एण्ड प्रिन्सेस -१
टोगो -१
यमन -२
बंगलादेश -७
कोलम्बिया -२१
अर्जेन्टिना -११
अल्जेरिया -५
माल्दोभ -५
कजकस्तान -१
नर्थ मेसोडोनिया -१
बोलिभिया -११
बुल्गेरिया -२
क्युबा -१
स्लोभेनिया -१
सुडान -७
होन्डुरस -६
(एजेन्सीहरुको सहयोगमा)


प्रतिक्रिया दिनुहोस्