Logo

अमेरीकामा कोरोनाले मृत्यु हुनेको संख्यामा निरन्तर कमी



Spread the love

२८ बैशाख , एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता १ हजार ४ सय २१  जनाको मृत्यु भएको छ भने २५ हजार नयाँ संक्रमित थपिएका छन् ।  हिजोको तुलनमा आज मृत्यु हुनेको यो संख्या उल्लेख्य रूपमा घटेको हो । विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ । जुन उच्चबिन्दु रहेको छ ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र मृत्यु हुनेको संख्या ८० हजार ३६ जना पुगेको छ भने १३ लाख ४७ हजार संक्रमित छन् । २ लाख ३७ हजार २ सय ५ जना निको भएर घर फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस्