Logo

कोरोना भाइरसबाट २४ घण्टामा कहाँ कतिको मृत्यु ?



Spread the love
पछिल्लो २४ घण्टामा कुन देशमा कतिको ...

२९ बैशाख, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ । गत हप्तासम्म सामान्य रहेको अहिले कोरोना तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । २४ घण्टा याता कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

अहिले कोरोना भाइरस २१२ देशमा फैलिएको छ । उक्त भाइरसले विश्वभर २ लाख ८३ हजार हजार भन्दा बढी मृत्यु भएको छ भने ४१ लाख ८० हजार भन्दा बढी संक्रमित भएका छन् । १४ लाख ९० हजार संक्रमित निको भैसकेका छन् ।

पछिल्लो २४ घण्टामा मात्र कोरोनाबाट विश्वभ ३ हजार ५ सय १० जनाको मृत्यु भएको छ भने ७९ हजार संक्रमित भएका छन् । यो संख्या पछिल्ला दिनहरुभन्दा औसतमा धेरै हो । यो अहिले सम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो :

अमेरिका -७५०
इटली -१६५
स्पेन -१४३
इरान -५१
फ्रान्स -७०
जर्मनी -२०
युके -२६८
ब्राजिल -४६७
नेदरल्याण्ड -१८
स्विजरल्याण्ड -३
पेरु -७५
अस्ट्रिया -३
इक्वेडर -४१०
बेल्जियम -७५
र्पोचुगल -९
क्यानडा -१७७
टर्की -४७
भारत -१११
आयरल्याण्ड -१२
मेक्सिको -१९३
स्विडेन -५
रुस -८८
चिलि -८
यूएई -१३
इजरायल -५
साउदी -७
पाकिस्तान -२३
पोल्याण्ड -१५
जापान -१७
रोमानिया -२२
फिलिपिन्स -१५
चेक्भिया -४
सर्बिया -२
बेलारुस -५
कतार -१
फिनल्याण्ड -२
मोरक्को -२
कुबेत -९
इन्डोनेसिया -१४
डेनमार्क -३
डेमोनेसियन रिपब्लिक -३
युक्रेन -१२
हंगेरी -८
अर्मेनिया -१
इराक -२
क्यामरुन -६
अजरबैजान -१
क्रोएसिया -३
पानामा -६
दक्षिण अफ्रिका -८
इजिप्ट -११
अफगानिस्तान -५
बोस्निया -५
नाइजेरिया -१५
नाइजर -१
बुर्किनाफासो -१
उरुग्वे -१
माली -१
केन्या -२
मोन्टेग्रो -१
टोगो -२
हाइटी -१
यमन -१
बंगलादेश -१४
कोलम्बिया -१८
अर्जेन्टिना -५
अल्जेरिया -८
माल्दोभ -८
बोलिभिया -८
बुल्गेरिया -१
क्युबा -२
सेनेगल -२
स्लोभेनिया -१
लिथुवानिया -१
सुडान -६
सोमालिया -३
डिआरसी -२
साइप्रस -१
होन्डुरस -१
(एजेन्सीहरुको सहयोगमा)


प्रतिक्रिया दिनुहोस्