Logo

हालसम्म नेपालमा कोरोना कुन जिल्लामा कति संक्रमित ?



Spread the love
What is coronavirus? COVID-19 explained - CNN

३१ बैशाख,काठमाडौँ।  विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक हप्ता याता नेपालमा संक्रमण निकै देखिएको छ ।

हिजो मात्रै थप ८३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१६ पुग्योको छ भने ३४ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा कोरानाबाट एक जनाको पनि मुत्यु भएको छैन् ।

नेपालमा अहिलेसम्म सबै भन्दा धेरै जोखिममा रहेको जिल्ला पर्सा ८२ , उदयपुर ३०, कपिलबस्तु २९ , रुपन्देही -१६, बाँके -२४ लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार हुन्जीसम्म

नेपालमा कुन जिल्लामा कति संक्रमण :

पर्सा -८२
उदयपुर -३०
कपिलवस्तु -२९
रुपन्देही -१६
बाँके -२४
काठमाडौं -४
कैलाली -४
बारा -३
धनुषा -३
रौटहट -३
मोरङ -२
धादिङ -२
बागलुङ-२
चितवन -२
झापा -२
महोत्तरी -२
भक्तपुर -२
बर्दिया -१
भोजपुर -१
कञ्चनपुर -१
सप्तरी -१
सर्लाही -१

माउण्ट बुद्ध मिडिया द्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्